दीपमालाले जितिन् मिस नेपाल २०२६ को उपाधि

काठमाडौँ । दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन् । प्रतियोगितामा कशिस सुब्बाले मिस नेपाल कस्मो २०२६ को उपाधि जितिन् भने आर्या निशात मिस नेपाल इन्टरनेसनल २०२६ घोषित भइन् । विभिन्न चरणको…