क्यान्सर जितेकी डाक्टरको अदम्य साहस

चितवन । चितवनको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरकी ३५ वर्षीया दन्त चिकित्सक विष्णुमाया (बीएम) खरेल लामिछाने क्यान्सरसित जुधिरहेकी छन् । तर, उनको साहस अदम्य छ । क्यान्सरपीडितहरुका लागि उनी प्रेरणा बनेकी छन् । उनको काम गर्ने तरिका देखेर कसैले पनि उनलाई बिरामी आँकलन गर्दैनन् ।    चिकित्सकले नै तेस्रो चरणको क्यान्सर भएको र २/३ महिनाभन्दा…