अमेरिका- अमेरिकाको सवैभन्दा प्रतिष्ठित मानिने न्यूर्योक टाइम्स पत्रिकाले टेक्ससको उत्तर क्षेत्रमा पर्ने यूलेस सिटीलाई बस्न लायक उत्कृष्ट स्थान रहेको उल्लेख गरेको छ । विभिन्न ३० पक्ष (मेट्रिक्स) तय गरेर अमेरिकाका झण्डै १७ बजार शहरलाई विश्लेषण गर्दा बस्नलायक सिटी मध्ये युलेस उत्कृष्टको पहिलो नम्बरमा परेको हो । न्यूयोर्क टाइम्सको दृष्टिकोणमा फराद मान्जोको नाममा ‘एभ्रिवान्स मुभिगं…