भोटेकोशी बाढीबाट १५ जलविद्युत् आयोजनामा क्षति

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा विद्युत् उत्पादन, प्रसारण तथा वितरणतर्फ ठूलो क्षति पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण १२ वटा विद्युत् उत्पादन केन्द्र बन्द हुँदा कुल ४ सय ३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ। प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र…