काठमाडौँ । सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सदस्य देशका समसामयिक विषयवस्तुलाई उपयुक्त ढंगले सम्बोधन गर्न सहयोगी हुने विश्वास व्यक्त गरेको छ । सरकारले बिम्स्टेकलाई दक्षिण र दक्षिणपूर्वी एशियासँग जोड्ने गतिशील संगठनका रुपमा विकास गर्नु नै बिम्स्टेक क्षेत्रका जनताको हितमा हुने जनाएको छ । दक्षिण…