पाकिस्तान । भारत र पाकिस्तानबीच सम्बन्धमा चिसोपना देखिरहेका बेला मङ्गलबार पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी उच्चपदस्थ अधिकारीको बैठक गरी छिमेकी तथा रणनीतिक साझेदार राष्ट्रसँगको सम्बन्धबारे समीक्षा गरेको पाकिस्तानले बताएको छ । प्रधानमन्त्री सरिफ र पाकिस्तानले यस क्षेत्रका सबै राष्ट्रसँग शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गरेको र उनीहरुसँग मजबुत र परस्पर लाभकारी सम्बन्ध स्थापना गर्न चाहेको पाकिस्तानी…