हेटौँडा । प्रदेश नं। ३ को मंगलबारको प्रदेशसभा बैठकले आव २०७५-७६ को बजेट पारित गरेको छ । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित विधेयकको शीर्षकमाथि प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले प्रदेशमा सुशासन, पारदर्शी र जनताप्रति उत्तरदायी बोध गरी दिगो विकासको पूर्वाधार निर्माणका लागि समान योजना र बजेटको बाँडफाँट गरिएको…