काठमाडौं (नेपाल)– स्टोरी साइकलले फोर्टवर्थ आर्ट सेन्टर र क्राफ्टेड इन काठमाडौंको आयोजनामा अमेरिकाको टेक्सस राज्यको फोर्टवर्थमा तीन हप्ते नेपाल शो हुन लागेको छ । शोमा नेपाली कलाकारहरुले तयार गरेका चित्रकला, हस्तकला र फोटोे प्रदशनी गरिने छ । आउदो साता रोटरी फाउन्डेसनका प्रमुख पावल लुकासले यो शो को उद्घाटन गर्ने कार्यक्रम छ स्टोरी साइकलद्वारा शनिबार…