कन्चनपुर । जिल्लाका नौ वटा स्थानीय तहहरुले खरीद गरेका यातायातका साधनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयको ध्यान गएको छ । आफूखुशी यहाँका स्थानीय तहले धमाधम गाडी किनेको समाचार प्रकाशित तथा प्रशारित भएपछि आयोगले डोटीका सबै स्थानीय तहसँग सवारी साधन खरीदसम्बन्धी कागजपत्र पेश गर्न माग गरेको बताइएको छ । यातायातका साधन खरीदमा मनोमानी गरेको…