काठमाडौं । विगत लामो समयदेखि घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ मुनाफा गरेको छ । प्राधिकरणले एकै वर्षमा १ सय ४९ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । प्राधिकरण अघिल्लो आव अर्थात् २०७४/७५ मा दुई अर्ब ९० करोड मात्रै मुनाफामा थियो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान…