अन्तःशुल्क स्टिकर हिनामिना गर्ने दुई डिस्टिलरीका सञ्चालक कारागारमा

पर्सा । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजस्व छल्ने जिल्लाका दुई डिस्टिलरी सञ्चालकलाई आन्तरिक राजस्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ ।    जिल्लामा सञ्चालित जयश्री धौलागिरि डिस्टिलरी र उदयपुर डिस्टलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले उक्त कार्यालयले गत मङ्गलबार दुवै उद्योगका सञ्चालकलाई सो कारबाही…