चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्र्रािष्ट्रय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा बुधबार करिब एक करोड रुपैयाँ संकलन भएको छ । धनधान्याचल महोत्सवको चौंथो दिन करिब एक करोड रुपैयाँ संकलन भएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले जानकारी दिए । धनधान्याचल भरतपुर महानगर प्रमुख मेयर रेणु दाहाल, नेपाली कांग्रेस चितवनका उपाध्यक्ष शंकरप्रसाद…