चितवन। टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले काठमाडौँमा सफल आयोजनापछि सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गतेदेखि ११ गतेसम्म चितवनमा पहिलोपटक “टाटा मोटर्स कार्निभल”मेला आयोजना गरेको छ । भरतपुर-९. हाकिमचोकस्थित होटल स्टार ब्याङ्केट चितवनमा सुरु भएको मेलामा ११ गतेसम्म बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म विभिन्न गाडीको किनबेचको सुविधा…