काठमाडौँ । गायक प्रमोद खरेलले लामो समयपश्चात् डान्सिङ नम्बरको गीत ल्याएका छन् । उनले आफ्नो 'प्रमोद खरेल एण्ड परम्परा' ब्याण्ड कन्सर्टका लागि नेपाल टुरमा निस्किनुअघि सोमबार नयाँ गीत 'लै लै लै' सार्वजनिक गरेका हुन् । गीतको शब्द तथा सङ्गीत कृष्ण केसी र एरेन्ज योगेश काजीले गरेका हुन् । भिडियोमा पल शाह र जुना विश्वकर्मा फिचर्ड…