मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

यी हुन् संसारकै धनी १० पोर्न स्टार

यी हुन् संसारकै धनी १० पोर्न स्टार


एजेन्सी । पोर्न इण्डस्ट्रीलाई संसारकै सबैभन्दा फल्दोफूल्दो इण्डस्ट्रीभन्दा अतियोक्ति नहोला । किनकी यहाँ काम गर्नेहरुको चर्चा र आम्दानी दिन दुईगुना, रात चौगुना बढिरहेको छ । यस्ता फिल्मका एक्ट्रेसहरुले काफी पैसा कमाउँछन् । आउनुस् आजहामी सबैभन्दा धनी तथा हट १० पोर्नस्टारको बारेमा चर्चा गर्दैछौं ।

Jenna Jameson

जेन्ना ज्यामसन: अमेरिकन पोर्न स्टार जेन्ना ज्यामसन संसारकै सबैभन्दा धनी पोर्नस्टार हुन् । ज्यामसनलाई क्वीन अफ पोर्नसमेत भनिन्छ । उनी वर्षमा करिब ३० मिलियन डलरभन्दा बढी कमाउँछिन् ।

patrik

टेरा प्याट्रिक: वर्षौंदेखि पोर्न इण्डस्ट्रीमा रहेकी ३५ वर्षिय लिंडा हप्किन्स जो ‘टेरा प्याट्रिक’ को नामले चर्चित छिन् । उनको कमाई १५ मिलियन डलरको हाराहारीमा छ ।

jane

जेसी जेन: अमेरिकन मोडल जेसी जेन पोर्न स्टार टेरा पैट्रिकसँग निकै प्रभावित भइन् र यो इन्डस्ट्रीमा पाइला राखिन् । अहिले उनी पनि निकै चर्चित बनिसकेकी छन् । १८ वटा अवार्डसमेत जितिसकेकी जेनको कमाई ८ मिलियन डलरको हाराहारीमा छ ।

lords

ट्राकी लर्डस्: न्यूड मोडलिङबाट आफ्नो करियर सुरु गरेकी लर्डस् अहिले पोर्न इण्डस्ट्रीमा निकै चर्चित छिन् । उनको वार्षिक कमाई ७ मिलियन डलरको हाराहारीमा छ ।

maria

मारिया टाकागी: जाप्निज पोर्न स्टार मारिया वर्षमा ५ मिलियन डलरभन्दा बढी कमाउँछिन् ।

bri

ब्री अलसन: ब्रीको कमाई पनि ५ मिलियनकै हाराहारीमा छ ।

Katie Morgan

काटिए मोर्गन: मोर्गन वर्षमा 4.5 मिलियनभन्दा बढी कमाउँछिन् ।

haze

जीन हेज: अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकी हेजले क्यालिफोर्नियाबाटै आफ्नो करियर सुरु गरेकी थिइन् । उनको वार्षिक कमाई करिब ३.५ मिलियन डलर छ ।

Sasa Grey

शाशा ग्रे: मोडलिङबाट आफ्नो करियर सुरु गरेकी शाशाले पोर्न इण्डस्ट्रीमा निकै नाम कमाएकी छिन् । नाममात्रै होइन, दाम पनि उनको पोल्टामा परिरहेको छ । उनको वार्षिक कमाई ३ मिलियन डलर छ ।

sunny

सन्नी लियोनी: हाल पोर्न इण्डस्ट्रीबाट केही टाढा रहेकी सन्नी बलिउडमा चर्चा कमाउँदैछिन् । उनकी सन २०१२ मा भारतमा सबैभन्दा बढी गुगल सर्च गरिएकी सेलिब्रेटी बनेकी थिइन् । उनको कमाइ करोड भारुभन्दा बढी छ ।