यो कथा होइन

सेक्सको विश्व कपमा भाग लिने पो हो कि ?

सेक्सको विश्व कपमा भाग लिने पो हो कि ?


एजेन्सी । फुटबलको वल्र्ड कपका लागि धेरै देशले आफ्नो पक्षमा बाजी मार्दै आएका छन् । एउटा रोचक प्रश्न स् सेक्सको विश्वकप भए कसले बाजी मार्छ होला ? एक लक्जरी सेक्स टोय ब्राण्ड ‘लीलो’ले फुटबलको विश्वकपजस्तै सेक्सको एक वर्ल्ड कप भयो भने कुन देशले बेडरूममा बाजी मार्ला भन्ने जिज्ञासामा अनुसन्धान गरेको छ।
sex-world-cupयसका लागि ३५ हजार मानिसहरू सहभागी भएको एक सर्वेक्षण गराइएको थियो । जसमा ३० वटा देशहरूका मानिसहरूले भाग लिएका थिए । उनीहरूको उमेर २१ बर्षदेखि ५५ बर्ष सम्म रहेको थियो । यसको परिणाम निकै आश्चर्यजनक त छैन तर राम्रो भने अबश्य पनि छ । यद्दपी, फुटबलको मैदानमा नराम्रो संग हारेका ब्राजीली रोइरहेका छन तर बेडरूममा भने ब्राजीलीहरू गोल गर्नमा माहिर देखिएका छन ।
 
यहाँ यसकै केही चर्चा गरिएको छ । स्मरणीय छ, फोरप्ले समेत जहां संसारमा सेक्सको औसत समय मात्र ३२.५ मिनेटको रहेको छ, तर जसले यस सर्भेमा भाग लिएका थिए, तीमध्ये ७५ प्रतिशत मानिसहरूले उनीहरू आफ्नो सेक्स जीवनबाट पूर्णत खुसी रहेको बताएका थिए ।
sexy-soccer-girl-500pxइग्ल्याण्ड र यूनान दुइ यस्ता देशहरू हुन, जहाँ सर्वाधिक यौन सन्तुष्टि पाईन्छ । यस मामलामा तेश्रो स्थान जापानको रहेको छ भने उता, चिली सर्वाधिक कम सेक्स ह्याप्पी देशको सूचीमा पर्दै यस सूचीको पुछारमा रहेको छ । ब्राजीली मात्र खेलको मैदानमा आफ्नो स्टामिना र कलात्मकता प्रदर्शन गर्दैनन, उनीहरूले बेडरूममा पनि छाप छोडेका छन । जबकि विश्वमा सेक्सको औसत समय तीस मिनेट भन्दा केही मात्र धेरै छ । तर ३४ प्रतिशत ब्राजिलियनहरूले उनीहरूको यो अबधी ४६ मिनेट वा त्यो भन्दा धेरै भएको बताएका थिए ।
 
उता, अस्ट्रेलियाका मानिसहरूको प्रदर्शन पर्याप्त प्रभावशाली भने छैन । सर्भे गरिएका १० प्रतिशत मानिसहरूले उनीहरूको सेक्सको औसत समय दस मिनेट मात्र रहेको बताएका थिए । यसका लागी उनीहरूले खानपानलाइ दोष दिन सक्दछन । यदि यूरोपको कुरा गर्ने हो भने सेक्सको मामलामा सबैभन्दा धेरै उदारवादी स्विस र ग्रीक हुन । जुन मानिसहरूमाथि सर्वेक्षण गरियो ती मध्ये २६ प्रतिशत स्विस र २५ प्रतिशत ग्रीक मानिसहरूले उनीहरू कम्तीमा २० जनाभन्दा धेरै मानिसहरूका साथमा सुतेको बताएका थिए । ७५ प्रतिशत फ्रेन्चले आफुले आफ्नो साथीलाइ धोका दिने गरेको स्विकारेका थिए भने बेल्जियम र अस्ट्रेलियाका मानिसहरू अन्य भन्दा कम मात्र सेक्सका लागी बाहिर धाउने गरेको बताए ।
 
सेक्समा झुटो बोल्ने मामलामा कोलम्बियालीहरू सबैभन्दा अगाडी देखिए । ७० प्रतिशत कोलम्बियालीले भने उनीहरू यौन सन्तुष्टिलाइ लिएर झुटो बोल्दछन । इटालीका मानिसहरूपनि सेक्स सन्तुष्टिलार्इ लिएर साँचो बोल्दैनन । जब मानिसहरूले सेक्स टोय राख्ने कुरा गर्दछन, त्यसमा इङल्याण्ड एक नम्बरमा परेको छ । ९४ प्रतिशत सहभागीले कम्तीमा एउटा सेक्स टोय आफ्नो ड्रअरमा पाउन सकिने बताएका थिए । यद्दपि, फुटबल खेलमा जर्मन च्याम्पियन भयो तर बेडरूममा उनीहरू निकै कममात्र टिक्दछन ।

 

Advertisement

शेयर गर्नुहोस:

0
Shares