वासिङ्टन । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउँदै उनले ट्रम्पलाई अब बिदा गर्नुपर्नेमा जोड दिए । पूर्वराष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउनसमेत सबैलाई अपिल गरेका छन् । डेमोक्र्याट तर्फका उम्मेदवारहरुलाई…