कोरोना भाइरसबाट विश्वभर १२ लाख ३३ हजार बढीको मृत्यु

वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ३३ हजार ३२० व्यक्तिको मृत्यु भएको जोन्स हकिन्स विश्वविद्यालयले बिहीबार जानकारी दिएको छ । गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८५ लाख ९५ हजार ६४० व्यक्ति संक्रमित भइसकेका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा…