ड्यालस, टेक्सस (अमेरिका)- प्रबासी नेपाली मंच (ओएनअफ) टेक्ससस राज्य कमिटिको आयोजनामा सेप्टेम्बर १२ आइतवार टेक्सासको ड्यालसमा अगुवा भेला सम्पन्न भयो। अध्यक्ष मणि भण्डारी स्वास्थ अवस्थाका कारण उपस्थित हुन् असमर्थ हुनुभएपछि ओएनअफ टेक्सास राज्य कमिटिका निवर्तमान उपाअध्यक्ष चन्द्रमणि पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो। टेक्सास राज्यको डालास, ह्युस्टन, अष्टिन र सानआण्टोनियो तथा यस वरपरका शहरहरुबाट…