अमेरिका समाचार

अमेरिकामा नेपालीले सुरु गरे ‘मिस्टर पिकल’ को फ्रेन्चाइज (भिडियो सहित)

अमेरिकामा नेपालीले सुरु गरे ‘मिस्टर पिकल’ को फ्रेन्चाइज (भिडियो सहित)


शेयर गर्नुहोस:

11.2k
Shares

  • change font
  • change font
  • change font

स्यानफ्रयान्सिस्को(अमेरिका)- क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको अमेरिकी फ्रेन्चाइज  फाष्टफूड  लोकप्रिय बन्दै गएको “मिस्टर पिकल’ मा नेपाली व्यावसायीको मार्टिनेजका मेयर रब श्रोडरद्धारा उद्घाटन सोमवार गरेका छन् ।

स्यानफ्रयान्सिस्को वे एरियमा लामो समयदेखि रेष्टुरेण्ट ब्यावसायमा संलग्न अनिल पाण्डे र आइईटी व्यायसायी प्रशान्त मानन्धरको लगानीमा सोमवारबाट सुरु गरेका छन् I

Advertisement

उद्घाटन कार्यक्रममा मार्टिनेज चेम्वर अफ कमर्शका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जुली जोन्सटन, चेम्वर अफ कमर्शका प्रतिनिधिहरु र स्थानीय नेपाली र अमेरिकी व्यावसायीहरुको  उपस्थित रहेका थिए ।

शेयर गर्नुहोस:

11.2k
Shares