अन्तर्वार्ता

हास्य कलाकार जितु नेपाल अमेरिका आए पछि के भन्छन् त ? हिमालय खबर संग गरिएको कुराकानी ( भिडियो सहित )

हास्य कलाकार जितु नेपाल अमेरिका आए पछि के भन्छन् त ? हिमालय खबर संग गरिएको कुराकानी ( भिडियो सहित )


जितु नेपाल नेपालका एक चर्चित हाँस्य कलाकार हुन्। उनलाई "मुन्द्रे" भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्। त्यसपछि जितु नेपालले  दर्जनौ  चलचित्रमा अभिनय पनि गरिसकेका छन् तर उनलाई चलचित्रप्रति त्यति मोह छैन।उनलाई हाल दर्शकसामु मुन्द्रे भनेर चिनाउने टेलिश्रिङ्खला भने जिरे खुर्सानी हो। जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका हुन्। यस टेलिचलचित्रमा जितु नेपाललाई छोराको भुमिकामा देख्न पाइन्छ।

Advertisement

शेयर गर्नुहोस:

0
Shares