स्वास्थ्य / जीवनशैली

डा. केसीका माग पूरा गर्न चिकित्सक संघको माग

डा. केसीका माग पूरा गर्न चिकित्सक संघको माग


काठमाडौं– नेपाल चिकित्सक संघले छैटौं पटक आमरण अनसन बसेका डा. गोविन्द केसीको माग पूरा गर्न माग गरेको छ ।
 ‘प्रा. डा. के.सी. ले उठाएका जायज मागहरुको यथासिघ्र सम्बोधन गर्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ प्रेस विज्ञप्तीमा भनिएको छ ।
 
 डा. केसी सोमबारदेखी ८ सुत्रीय माग राखी आमरण अनसनमा छन् ।
 

शेयर गर्नुहोस:

0
Shares