मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मार्च ३ मा राजदुत डा कार्की बाट पशुपतिनाथ तथा बुध्द मन्दिर उद्घाटन हुँदै

मार्च ३ मा राजदुत डा कार्की बाट पशुपतिनाथ तथा बुध्द मन्दिर उद्घाटन हुँदै


लसएन्जलस (अमेरिका) । नेपाली समुदायको अग्रसरतामा निर्मित लसएन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरको उद्घाटन यही मार्च ३ मा हुने भएको छ । 
 
अमेरिकाको लागि नेपाली महामहिम राजदुत डा अर्जुन कार्कीबाट आरोध्यदेब भगवान् श्री पशुपतिनाथ तथा बिश्व शान्तिदुत भगवान् बुद्धको मन्दिर उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
 
फ़ाउन्डेशनको नयाँ कार्यसमितिले ६ महिनाभित्र मन्दिरको ऋण चुक्ता गर्ने लक्ष्यका साथ कार्यसमिति अघि बढिरहेको छ भने पहिलो ३ महिनाको अन्तराल भित्र नै मन्दिरलाई दिगो हिसाबले ब्यबस्थापन गर्ने योजनाका साथ अगाडी बढिरहेको र मन्दिर उद्घाटन कार्यक्रमलाई सभ्य तथा भव्य बनाउन सम्पूर्ण लसएन्जल्सबासी नेपाली समुदायलाई अनुरोध गर्दै संस्थाका अध्यक्ष गोकुल पौड्यालले जानकारी दिनुभएको छ ।

शेयर गर्नुहोस:

0
Shares