लसएन्जलस (अमेरिका) । नेपाली समुदायको अग्रसरतामा निर्मित लसएन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरको उद्घाटन यही मार्च ३ मा हुने भएको छ ।
फाउन्डेसनको आयोजनामा फेब्रुअरी २४ मा सामुदायिक भेला तथा मार्च ३ मा मन्दिर उद्घाटन कार्यक्रम हुने भएको छ । ६ महिनाभित्र मन्दिरको ऋण चुक्ता गर्ने लक्ष्यका साथ कार्यसमिति अघि बढिरहेको छ ।
पशुपतिनाथ फ़ाउन्डेशनको सल्लाहकारहरुमा जितेन्द्र अमात्य, मुकुन्द ढुंगाना, प्रेम गुरागाई, राम लामा, राजेन्द्र शिवाकोटी, ऋषि ढकाल र शुस्मा पौडेल मनोनीत भएका छन् ।







प्रतिक्रिया