मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोमल वली केन्द्रिय राजनीतिमा प्रवेश

कोमल वली केन्द्रिय राजनीतिमा प्रवेश


राप्रपा छाडेर नेकपा एमाले (हाल नेकपा) प्रवेश गरेकी उनी अहिले राष्ट्रियसभा सांसदकी सदस्य बनेकी छिन् ।
 
राष्ट्रिय सभाको सभासद् भएपछि उनी अहिले राजनीतिमा बढी सक्रिय भएकी हुन्  तर, उनले गायिका मात्र नभएर, एउटा चलचित्रमा मुख्य नायिकाको भूमिका पनि निर्वाहा गरेकी थिइन् । कोमलले अभिनय गरेको चलचित्रको नाम थियो, ‘राजनीति’ ।। 
 
राजनीतिबाट नै देश परिवर्तन हुने विश्वासका साथ राजनीतिमा होमिएकी उनी आफू सधैं देश र जनताको भावना अनुसार काम गर्ने बताउँछिन् । 'पोइला जान पाम शिव' बोलको तीजको गीतबाट चर्चामा आएकी अविवाहित कोमलले करीब एक दशक अगाडि एक फिल्ममा अभिनय समेत गरेकी थिइन् ।
 

शेयर गर्नुहोस:

0
Shares