मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

‘गोपी’ को असफलता जिम्मेवारी बिपिनले लिए

‘गोपी’ को असफलता जिम्मेवारी बिपिनले लिए


नायक विपिन कार्कीले चलचित्र ‘गोपी’ असफलताको जिम्मेवारी लिएका छन् । विपिन यो चलचित्रमा अन्तिम समयमा आएर जोडिएका थिए ।

 
बलिउड सुपरस्टार आमिरले आफ्नो फिल्मको असफलताको जिम्मेवारी लिने तयार रहेको बताएपछि यसले नेपाली फिल्म क्षेत्रमा पनि बहस जन्मायो । अभिनेता विपिन कार्कीले भने गएको हप्ता प्रदर्शनमा आएको फिल्म ‘गोपी’ को असफलताको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
 
सोमवार फिल्म ‘परी’ को घोषणा सभामा पत्रकारले उनलाई ‘गोपी’ को असफलताको जिम्मेवारी लिन तयार हुनुहुन्छ ? भन्ने प्रश्न गरे । उनले निर्धक्क भने- ‘हामीले अपेक्षा गरेअनुसार फिल्म नचलेकै हो ।
 
रिलिजपूर्ण फिल्म ‘गोपी’ को राम्रो हाइप थियो । 
 

शेयर गर्नुहोस:

0
Shares