मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

फरहान आफ्नो प्रेमिकासँग बिहेगर्दै

फरहान आफ्नो प्रेमिकासँग बिहेगर्दै


बलिउडका चर्चित नायक, निर्माता तथा निर्देशक फरहान अख्तर पनि बिहे गर्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ । बलिउडमा डिभोर्स र बिहेको खबर सधै नै आइरहन्छ । झन्, पछिल्लो समयमा त बलिउडमा कलाकारको डिभोर्स र पून बिहे फेसन नै चलेको छ । 
 
फरहान अहिले शिवानी दाण्डेकरसँगको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । भारतीय मिडियाका अनुसार, फरहानको घरपरिवारसँग शिवानी घुलमिल भैसकेकी छिन् । शिवानीले हालै मात्र नयाँ बर्ष फरहानको घरमा मनाएकी थिइन् । 
 

शेयर गर्नुहोस:

0
Shares