मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

अनमोल केसी अमेरिकामा

अनमोल केसी अमेरिकामा


नायक अनमोल केसी आफ्नो नया चलचित्र ‘ए मेरो हजुर ३’ को एउटा गीत र केहि दृश्य छायांकनको लागि अमेरिका आएका छन् । अनमोललाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा , चलचित्र कि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए ।
 
केसीले मेहनत साथ काम गरिरहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मन पराउनु हुने सबैलाई माया गरि दिनु हुन् अनुरोध समेत गरेका थिए । 
 
चलचित्रका  निर्माता सुनिल कुमार थापा तथा निर्देशक झरना थापा कि सुपुत्री सुहाना थापा हुन् । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ ।
 
अनमोलको अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताइएको छ I 

शेयर गर्नुहोस:

0
Shares