मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

चलचित्र ‘सिम्बा’ले बक्स अफिसमा धमाका

चलचित्र ‘सिम्बा’ले बक्स अफिसमा धमाका


रोहित सेट्ठीको निर्देशनमा तयार प्रदर्शनरत चलचित्र ‘सिम्बा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । एक सातामा यो चलचित्रले सय करोड भन्दा बढी व्यापार गरेको छ । 
 
रणविर सिंह र सारा अलि खान यो चलचित्रको मुख्य भूमिकामा छन् । अभिनित यस फिल्मलाई हिट फिल्म मानिन्छ ।
 
रोहितले आफ्नो निर्देशकिय करिअर असफल फिल्म जमिनबाट सुरु गरेका थिए । उनी निर्देशित दोस्रो फिल्म गोलमाल हिट बन्यो । असफलता पछि पनि उनी निरन्तर फिल्ममा काम गरिरहेका छन् । उनले निर्देशन गरेको पछिल्लो आठ फिल्म लगातार सय करोड कमाउन सफल भएका छन् ।उनले निर्देशन गरेको गोलमाल ३ ब्लकबस्टर बन्यो ।

शेयर गर्नुहोस:

0
Shares