मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

मिना ढकालले श्रीमानसँग डिभोर्स भएको एक वर्ष उत्सवका रुपमा मनाउने

मिना ढकालले श्रीमानसँग डिभोर्स भएको एक वर्ष उत्सवका रुपमा मनाउने


हास्य व्यंग्य कलाकार मनोज गजुरेका पूर्व  पत्नी मिना ढकालले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छिन्  । मिना गजुरेसंगको  डिभोर्स पछि निकै  चर्चामा आएकी थिईन्  ।
 
उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरएको  कुरा फेसबुकमा लेखेकी छिन् । उनले भनेकी छिन् "भोलि 11 गते म स्वतन्त्र भएको एक बर्षको उपलक्ष्यमा मेरा आत्मिय सुभचिन्तकहरुलाई चियापानको लागि आमन्त्रण गर्दछु " । उनले नयाँ बानेश्वरमा बुटिक सञ्चालन गर्दै आएकी छिन्  । 
 
हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरेका थिए । उनीहरुका दुई छोराछोरी छन् ।
 
 
 

 

शेयर गर्नुहोस:

0
Shares