मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धर्म परिवर्तन रोक्न माग गर्दै क्रिसमसमा बाइबल जलाइयो

धर्म परिवर्तन रोक्न माग गर्दै क्रिसमसमा बाइबल जलाइयो


चितवन । चितवनमा हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै आज क्रिसमसको दिनमा बाइबल जलाएका छन् ।
 
हिन्दू जागरण नेपालले गरेको कार्यक्रममा हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा बाइबल जलाएका हुन् । 
 
उनीहरुले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायत माग राख्दै प्रदर्शन गरेका थिए । उनीहरुले नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गरौं, देशको विविधतालाई नष्ट हुनबाट जोगाऔं भन्दै नारायणगढको पोखरा बसपार्कबाट पुलचोक हुँदै चौबिसकोठीमा आएर कोणसभा गरेका थिए । 
 
कोणसभालाई हिन्दू जागरण नेपाल चितवनका अध्यक्ष निरज शर्मा काफ्ले सम्बोधन गरेका थिए ।
 

शेयर गर्नुहोस:

0
Shares