न्युयोर्क- भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेहरुको सम्झनामा न्युयोर्कमा दिप प्रज्वलन तथा श्रद्धान्जली कार्यक्रम गरिएको छ । विहिवार न्युयोर्ककोे ज्याक्सन हाइट्समा भएको कार्यक्रममा सयौ नेपालीहरु उपश्थित भएर मातृभुमि नेपालमा हालै आएको महा विनाशकारी बाढीबाट प्र्रभावितहरुको पक्षमा ऐक्यबद्धता जनाएका थिए । बाढीका कारण ज्यान गुमाएकाहरुको आन्त्माको शान्ति र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरियो । विदेशमा…