मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन अमेरिका कार्यसमिति पक्षमा टेनिसी कोर्टको फैसला

हिमालयखवर संवाददाता- टेनिसी (अमेरिका)– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको वर्तमान टीम बिरुद्ध टेनिसी राज्यको अदालतमा परेको एउटा मुद्धामा अदालतले संघको पक्षमा फैँसला गरेको छ ।   दुई वर्ष अघिको निर्वाचनमा वर्तमान अध्यक्ष डा. केशव पौडेल विरुद्धको निकटम प्रतिद्वन्दी नगेन्द्र पौडेलले दर्ता गरेको मुद्धामा अदालतले संघको पक्षमा निर्णय सुनाएको हो । अघिल्लो निर्वाचनमा फर्जी सदस्य…