मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनएमा हरिबोल भण्डारी सल्लाहकारमा मनोनित

हिमालयखवर संवाददाता- गैर आवासिय नेपाली संघ (एनआरएन) अन्तराष्ट्रिय समवन्वय परिषद (आईसीसी) को सल्लाहकारमा अमेरिकावाट हरिबोल भण्डारीलाई मनोनित गरिएको छ । यस्तै आईसीसी सदस्यमा पनि अमेरिका क्षेत्रवाट तीनजना नियुक्त भएका छन् । संघको शुक्रवार भएको वैठकले राजन त्रिपाठी, कुन्गा सेर्पा र सरला कडेंललाई आईसीसी सदस्य नियुक्त गरेको हो ।    बैठकले सल्लाहकारमा भण्डारी वाहेक नेपाल उद्योग…