मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएनए अमेरिका अध्यक्ष पदका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी,

हिमालयखवर संवाददाता- अमेरिका । गैर आवासिय नेपाली संघ राष्ट्रिय समवन्य परिषद अमेरिका (एनआरएनए अमेरिका) को आगामी कार्यकालका लागि हुन लागेको निर्वाचनमा दुई जना अध्यक्षका प्रत्यासीले उम्मेदवारी दर्ता गरेका छन् ।   टेक्ससका सुनिल शाह र न्यूर्योकका सुर्य (साल) लम्सालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अन्य विभिन्न पदमा पनि उम्मेदवारी दर्ता भईरहेको छ । उम्मेदवारी…