अमेरिका- गैर आवासिय नेपाली संघ एनसीसी अमेरिकाको मत परिणामको पुरा विवरण सार्वजनिक भएको छ । अध्यक्षमा सुनिल शाहले ३७ सय ११ भोट ल्याएर विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बण्जाडे, उपाध्यक्षहरुमा विआर लामा, कृष्णजीवी पन्त, सवज्र्ञ वाग्ले र बुद्धी सुवेदीले जितेका छन् । महासचिवमा पशुपति पाण्डे, सचिवमा अमृत कट्टेल, कोषाध्यक्षमा नेत्रबन्धु…