खेलकुद

नेपाल काभा महिला भलिबल च्यालेन्ज कप२०२३ को सेमिफाइनलमा प्रवेश

शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौं । समूह चरणको आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध सोझो सेटमा जित निकाल्दै नेपाल अन्तिम खेलअगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालको यो जितले समूह ‘ए’ बाट भारतले पनि अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा तुलनात्मक रूपमा कमजोर मानिएको बंगलादेशले नेपालमाथि कुनै पनि सेटमा दबाब बनाउन सकेन ।

Advertisement