भाग्यले साथ दिएन नेपालले उलटफेर गर्ने अवस्थाबाट रोकिनुपर्‍यो

अमेरिका । नेपालले टि-२० क्रिकेट विश्वकपअन्तर्गगत आजको खेलमा ठूलो उलटफेर गर्ने अवसरबाट चुकेको छ । एक रनले नेपाल पराजित भएको छ । यो दुर्भाग्यपूर्ण पराजयसँगै नेपालको विश्वकप यात्रा टुङ्गिएको छ । म्याच यस्तो थियो कि हारलाई पत्याउन नेपाली खेलाडीदेखि नेपाली क्रिकेट फ्यानलाई कठिन भएको छ । यस पटक जितेको भए नेपालको क्रिकेट इतिहासमा सबैभन्दा महत्त्वपूर्ण…