काठमाडौँ । आइसिसी टी-२० विश्वकप आइतबारदेखि सुरू हुँदैछ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदैछन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुँदैछन् । इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन…