काठमाडौँ । दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले कतारलाई जितका लागि विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ । एसिसी मेन्स प्रिमियर कप अन्तर्गत ओमानको अल अमेरत क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारसामू २११ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरेका छन् । उनले एकै ओभरमा छ छक्का प्रहार…