सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन गौशाला-२६ को निवेदन

काठमाडौँ । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी छन् । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैँले निवेदन लेखेर सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन् । गौशाला-२६ ले आफूलाई मानसिकरुपमा अप्ठ्यारो परेको भन्दै अब यस मुद्दामा लागिरहन नसक्ने निष्कर्षमा पुगेको निवेदनमा उल्लेख गरेकी छन् । उनले आफूलाई अहिले पनि धम्की आइरहेको र…