मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रत्ननगर नगरपालिकालाई उत्कृष्ट वातावरण संरक्षण पुरस्कार

चितवन । रत्ननगर नगरपालिका वातावरण संरक्षणमा देशभरकै उत्कृष्ट नगरपालिका घोषित हुँदै पुरस्कृत भएको छ । नेपाल नगरपालिका संघको ३१औँ वार्षिकोत्सवका अवसरमा वन, वातावरण, जलवायु परिवर्तन र उत्थानशीलताका क्षेत्रमा उल्लेख्य काम गरेबापत रत्ननगर नगरपालिका पुरस्कृत भएको हो । काठमाडौँमा आयोजित एक औपचारिक समारोहबीच संघीय मामिला तथा सामान्य प्रशाशनमन्त्री भानुभक्त जोशीले नगरप्रमुख प्रलाद सापकोटालाई सम्मान–पत्र प्रदान गरेका…