मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडोमा नेपाली भाषा पाठशाला सुरू

कोलोराडो, अमेरिका । कोलोराडो राज्यको अरोरामा र वेष्टमिनिष्टरस्थित नेपाली घरमा नेपाली भाषा पाठशाला सञ्चालनमा आएको छ । अरेराको पाठशाला साना भाइ लहन शाक्यले रिबन काटेर पाठशालाको औपचारिक रूपमा समुद्घाटन गरेका हुन् । स-साना नानीहरूको ग्रीष्मकालीन छुट्टीमा नेपाली मातृभाषा सिकाउने ध्येयले विगत ५ वर्षदेखि निरन्तरता दिँदै आएको व्यवस्थापन तथा सञ्चालन समितिका सदस्य राजु खनालले बताएका छन्…