मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय संसद् सचिवालयमा चक्रपथ विस्तारसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले चक्रपथ विस्तारसम्बन्धी जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । बुधबार नेपाली कांग्रेस र रास्वपा सांसदहरूले संयुक्तरूपमा संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमार्फत सांसदहरूले काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ विस्तार परियोजना लामो समयदेखि अलपत्र अवस्थामा रहेको उल्लेख गरेका छन् ।…