मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ताकेन्द्रित राजनीतिले अस्थितरता बढायो : नेता डा कोइराला

धनुषा । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ताकेन्द्रित राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भीर मोडमा पुगेको बताए । नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन…