भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भई संविधान कार्यान्वयनमा सहज हुने बताएका छन् । नेपाली कांग्रेस रुपन्देही जिल्ला अधिवेशन घोषणासभालाई भैरहवामा सम्बोधन गर्दै उनले कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विधिको शासन अवलम्बन हुने उल्लेख गरे । गृहमन्त्री खाँणले भने, “नेपाली कांग्रेस कमजोर भएमा जनता मात्र होइन, लोकतान्त्रिक…