मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवासहित शीर्ष नेता चितवनमा

चितवन । वैशाख ३० गते हुने स्थानीय चुनावलाई लक्षित गरी सत्ता गठबन्धनले भरतपुरमा बिहीबार गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भरतपुर आइपुगेका छन् ।   बुधबार दिउँसो गठबन्धनको विराटनगरमा भएको चुनावी सभालाई सम्बोधनपश्चात् हवाई मार्ग हुँदै उनी चितवन आइपुगेका हुन् ।   बिहीबार भरतपुरको साझा बसपार्कमा हुने चुनावी…