मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट मंगलबार बिहान निधन भएको छ । सामान्य रूघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई हृदयघात भएपछि उपचारका लागि मंगलबार राति १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारका क्रममा त्यहीँ निधन भएको उनका स्वकीयसचिव कृष्णप्रसाद काफ्लेले बताए । मंगलबार बिहान १ः४० बजे त्रिवि शिक्षण अस्पतालमा उपचारका…