मानसिक तनाव घटाउन कार्यक्रम

काठमाडौँ– ठूलो भूकम्प र लगातारको पराकम्पनका कारण जनमानसमा परिरहेको मानसिक तनाव कम गर्न र विद्यालयका शिक्षकहरुलाई परामर्श दिन शनिबार वनस्थली बालाजुमा मनोउत्थान कार्यक्रमको आयोजना गरिएको छ ।   सामुदायिक विकास सङ्घ, जीवन विज्ञान केन्द्र, लायन्स तथा लियो क्लब अफ बालाजु हाइट र सामुदायिक महिला जागरण मञ्चको संयुक्त तत्वावधानमा आयोजित सो कार्यक्रममा स्थानीय विद्यालयका शिक्षक, अभिभावक,…