नेपाललाई सम्बृद र बिकशित बनाउन पानीको अधिकतम उपयोग गर्नुपर्दछ

हरेकदिन १ हजार ७ सय नेपालीहरु रोजगारीका निम्ति नेपालबाट अन्य मुलुक पलायन भयको सरकारी तथ्यांक छ । हाम्रो देशभित्रै धेरै रोजगारी सिर्जना गर्न सक्ने  प्रशस्त आधारहरू छन्  । नेपालमा विकासको भरपर्दो आधार पर्यटन र जलविद्युत् हो  तर जसको उपयोग प्रववकारी रुपमा हुन सकको छैन। पर्यटन नेपालको निमित केही हदसम्म उपयोगी भए पनि सम्पूर्ण विकासमा पर्यटनको…